म्याग्दीमा रु एकलाखको मीडियाकर्मी हित कोष स्थापना

विकल्प न्यूज/बेनी बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मीडियाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मीडिया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाँको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताउनुभयो । कोष सञ्चालनको कार्यबिधी तयार पार्नका … Continue reading म्याग्दीमा रु एकलाखको मीडियाकर्मी हित कोष स्थापना